May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

ललितपुर महानगरसहित ३ वटामा काँग्रेसको उम्मेदारी दिने सहमति

195

ललितपर । ललितपुरमा पाँच दलिय गठबन्धनमा सहमति भएको छ । शनिबार बसेको बैठकले ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका र बाग्मती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली काँग्रेसलाई दिने निर्णय गरेको हो ।

त्यस्तै, महालक्ष्मी र माहाँकालको प्रमुखमा काँग्रेस, माओवादी र समाजवादी तीनै दलले दाबी गर्दै आएका छन् । बाँकी रहेको पालिकामा सहमति नजुटेपछि त्यहाँको जिम्मेवारी प्रदेशलाई दिइएको एक नेताले बताए ।

Advertisement