February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

प्रचण्डद्धारा दुई प्रशासनिक भवन उद्घाटन

1.9K

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई वटा प्रशासनिक भवनको उद्घाटन गरेका छन् । प्रचण्डले शुक्रबार चितवन, भरतपुर महानगरपालिकाको प्रशासनिक भवन र शनिवार गोरखामा अर्को प्रशासनिक भवन उद्घाटन गरेका हुन् ।

प्रचण्डका सचिवालयका अनुसार चितवनवाट गोरखा पुगेका अध्यक्ष प्रचण्डले बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।

Advertisement