काठमाडौं । नेपाली काँग्रेस (वी.पी.) को केन्द्रिय समितिको बैठक सुरु भएको छ । बैठक भर्खरै सुरु भएको हो ।
आजको बैठकमा पार्टीको उपत्यका केन्द्रीत कार्यक्रम तथा देश व्यापी संगठन विस्तार, स्थानीय निर्वाचन लगायत विविध प्रस्तावहरु महामन्त्री देवेन्द्र प्रकाश पौडेलले प्रस्तुत गरेका छन् ।
पौडेलको प्रस्तावहरु माथि केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारि रहेको छ ।