March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

२०७८ फाल्गुन २२

2K

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।

संसद बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

Advertisement

प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।

Avatar