May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

२०७८ फाल्गुन २१

350

काठमाडौं । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवायलका अनुसार बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७÷०७८ पेस गर्ने कार्यतालिका छ ।

त्यस्तै, भोलि बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

Advertisement