काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको अनौपचारिक रुपमा पदाधिकारी बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालय सचिव केशव रिजालले जानकारी दिए ।
बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ ।
कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।