May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

जनमोर्चाद्वारा सत्ता गठबन्धनबाट अलग्गिएको घोषणा

२०७८ फाल्गुन १६

530

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।

राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

सोमबार राष्ट्रिय जनमोर्चाको बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

Advertisement