काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ ।
ओलीले आज एक वक्तव्य जारी गरि आफूलाई संक्रमण पुष्टि भएकोबारे जानकारी दिईने जनाईएको छ ।
ओलीलाई संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित् गरिएको छ ।