November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोनाका कारण पुर्वाञ्चल विश्वविद्यालयका सम्पुर्ण परीक्षा स्थगित

6.7K

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले सबै परीक्षाहरू स्थगित गरेको छ । विश्वविद्यालयले आज एक सूचना निकालेर कोरोना सक्रमणको जोखिम बढेकोले सबै परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

सङ्कायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी सबै परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको सुचनामा उल्लेख गरिएको छ ।

त्रिवि, काठमाण्डौ विश्वविद्यालय र मध्यपश्चिम विश्व विद्यालयले पनि यसअघि नै परीक्षा स्थगित गरिसकेका छन् ।

Advertisement