January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक पुस १० गते बस्ने

2.9K

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक शनिबार पुस १० गते बस्ने भएको छ ।

स्रोतका अनुसार आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र शुक्रबार (भोली) निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने र पुस १० गते शनिबार बैठक बस्ने तयारी भइरहेको छ ।

mostbet

अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

Advertisement