March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

न्याय सेवा आयोगको बैठक आज दिउँसो ३ बजे

1.9K

काठमडौं । न्याय परिषद्ले बुधबारका लागि न्याय सेवा आयोगको बैठक बोलाएको छ । बुधबार दिउँसो ३ बजेका लागि न्याय सेवा आयोगको बैठक डाकिएको हो ।

न्याय परिषद्का सचिवालयका अनुसार गत साउन महिनामा लिइएको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ताको मिति तोक्ने र विविध विषय राखेर न्याय सेवा आयोगको बैठक डाकिएको हो ।

pinup pin up pin up pinup

आयोगले बैठक डाके पनि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती उपस्थित हुने कि नहुने भन्ने अन्योलका कारण आयोगको बैठक पनि अन्योल बनेको छ ।

Advertisement