June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी

2K

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । पाण्डे शेखर कोइराला प्यानलका हुन् ।

पाण्डे सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गरि विजयी बनेका हुन् ।

मत परिणाम अनुसार पाण्डेले २४११ मत प्राप्त गरेका छन् भने शाहीले २१३३ मत पाएका छन् ।

Advertisement

कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् । यस्तै चेतराज बरालले ९९ मत पाएका छन् ।