March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

पाँच सय मत गन्दा गगन थापा अग्रस्थानमा

2.6K

काठमाडौं । नेपाली काँग्रेसको महामन्त्रीका लागि पाँच सय मत गन्दा गगन थापा पहिलो नम्बरमा छन्।

थापाले ३२५ मत पाएका छन् भने  विश्वप्रकाश शर्माले १८५ र प्रदीप पौडेलले १७७ मत प्राप्त गरेका छन् ।

pinup pin up pin up pinup

अर्का उम्मेदवार मिनेन्द्र रिजाल ले ८६ मत ल्याएका छन्।

Advertisement