June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना बिहीबारबाट

2.4K

काठमाडौं । नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ । 

कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ । त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने छ । निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो ।

Advertisement