January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

उम्मेदवारी दर्ताबाट नेपाली काँग्रेसको कमाइ ५८ लाख ९५ हजार रुपैयाँ

2.5K

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । निर्वाचन समितिले १३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट यो शुल्क उठाएको हो ।

न्र्विाचन समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो ।

mostbet

Advertisement