June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

आफू पनि पार्टीको नेतृत्वको प्रतिष्पर्धामा रहेको विमलेन्द्र निधिको भनाइ

2.4K

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि आफू पनि पार्टीको नेतृत्वको प्रतिष्पर्धामा रहेको बताएका छन् । पार्टीको १४औं महाधिवेशनमा बोल्दै उनले नेतृत्वका लागि हुने प्रतिष्पर्धा स्वस्थ र स्वच्छ हुने विश्वास व्यक्त गरे ।

निधिले महाधिवेशनपछि चुनावमा जानुपर्ने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले सबैलाई प्रतिष्पर्धालाई स्वाभाविक रुपमा लिन आग्रह गरे ।

अबको चुनावमा काँग्रेसको एकमना सरकार बनाउनुपर्ने बताएकाले महाधिवेशनपछि एकढिक्का हुनुपर्नेमा जोड दिए ।

Advertisement

त्यस्तै निधिले नेपाली काँग्रेसले हिंसात्मक द्धन्द्धबाट नेपाललाई शान्तीको व्यावस्थापन गराउनु, राज्यको पुरसंरचना, नेपाली जनताद्धारा आफ्नो संविधान आफै बनाउने जस्ता ऐतिहासिक काम