January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

नेकपा माओवादी केन्द्रले ३२ विभागलाई पूर्णता दियो

280

काठमाडौं । नेकपा माओवादी केन्द्रले ३२ वटा विभागलाई पूर्णता दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी आन्तरिक सर्कुलरमा विभागका प्रमुख उपप्रमुख र सदस्यहरुको टुंगो लगाइएको छ भने बाँकी रहेको सदस्य चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिइएको छ ।

माओवादीले अधिकांश विभागलाई पूर्णता दिए पनि केही विभागलाई भने अझै पूर्णता दिन बाँकी रहेको छ ।

Advertisement