November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जनता समाजवादी पार्टी नेपालको मेन्छ्यायेम गाउँपालिका कमिटि गठन

5.4K

तेह्रथुम । जनता समाजवादी पार्टी नेपालको मेन्छ्यायेम गाउँपालिका कमिटि बनेको छ । संघीय परिषद सदस्य अ्मृत खापुङको प्रमुख आतिथ्यता र प्रदेश १ का अनुशासन आयोग प्रमुख रामप्रसाद भट्टराईको विषेश उपस्थितिमा गठन भएको हो ।

भेलाले डम्बर बहादुर खापुङ्को अध्यक्षतामा नयाँ समिति बनाएको छ । जसको उपाध्यक्ष डिल्लि लुम्फङ्वा, सचिव तुलसी चोङ्बाङ, कोषाध्यक्ष भुवानीमाया खापुङ रहेका छन् ।सदस्यहरूमा हेमबहादुर खापुङ, लोमसचन्द्र घिमिरे, बिर्खबहादुर भुजेल, धनप्रसाद खापुङ, नबिन लुम्फङ्वा, दिनेश लुम्फङ्वा, त्यसैगरी प्रतिकुमार खापुङ, रुक्मिणा घिमिरे रहेका छन् । समितिको सल्लाहकारमा भानुभक्त खतिवडा रहेका छन् ।

भेलामा जसपा जिल्ला सदस्य महेश भट्टराई, प्रेस मन्च नेपालका उपमहासचिव तथा जसपा तेह्रथुम जिल्ला सदस्य देवेन्द्र खापुङको पनि उपस्थिति रहेको थियो ।

Advertisement