November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालमा पनि देखियो ओमिक्रोन भेरियन्ट, २ जनामा संक्रमण पुष्टि

4.3K

काठमाडौं : नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओेमिक्रोन भाइरसको संक्रमण नेपालमा दुईजनामा पुष्टि भएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।

अफ्रिकाबाट केहीदिन अघि फैलिएको यो भेरियन्ट कोरोनाको भाइरासभन्दा तीव्र रूपमा फेलिने बताइएको छ।

Advertisement