January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

नेपाली काँग्रेस पर्सामा पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि पराजित

260

वीरगञ्ज । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधिले निर्वाचनमा पराजय व्यहोरेका छन् ।

निर्वाचनमा पराजित हुनेमा पार्टीका जिल्लाका पूर्वसभापति एवं पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, जिल्ला सचिव रोशन लामिछाने र वीरगञ्ज महानगरपालिका वडा नं १८ का अध्यक्ष ब्रह्मदेवराउत कुर्मीलगायतका रहेका छन् ।

Advertisement