January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश

215

काठमाडौं । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

बुधबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा न्यूजिल्याण्ड, होली सी, सिंगापुर, रोमानिया र टर्कीका राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

न्यूजिल्याण्ड लागि राजदुत डेभिड ग्रेजोरी पाइन, सिंगापुरका लागि राजुदुत सिमोन वोङ वी क्युन, होली सीका लागि राजदुत लियोपोल्डो गिरे टर्कीका लागि राजदुत फिरात सनेल र रोमानियाका लागि डानियाला मारियानाले नेपालकी राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

Advertisement