June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

प्रधानमन्त्री देउवा र ईयू प्रतिनिधिबीच भेटवार्ता

2K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपियन युनियनको प्रतिनिधि टोलीले भेटवार्ता गरेको छ । ईयू अन्तर्गतको ईईएसको एसिया प्रसान्त क्षेत्रकी उपमहानिर्देशक पाओला पाम्पोलोनीको टोलीले प्रधानमन्त्री देउवासँग मंगलबार बालुवाटारमा भेटवार्ता गरेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल र ईयूबीचको आपसी समझदारी, व्यापार, हवाइ सुरक्षा, जलवायु परिवर्तनलगायतका विषयहरुमा छलफल भएको थियो ।

Advertisement