January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा

२०७८ कार्तिक २१

235

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आइतबार दिउँसो शीतल निवासमा पुगेका छन् ।

चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतल निवासमा पुगेका हुन् ।

ओली र राष्ट्रपतिबीचको भेटवार्तालाई पुष्टि गर्दैै ओलीका सहयोगी रामशरण बजगाईले भने, ‘राष्ट्रपति र अध्यक्षज्यूबीच समसामयिक विषयमा कुराकानी भएको छ ।’

Advertisement