November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना

२०७८ कार्तिक ११

2K

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन् ।

स्रोतका अनुसार मौसमी ज्वरोका कारण मन्त्री झाँक्री बुधबार अस्पताल भर्ना भएकी हुन् ।

दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएको पनि स्रोतले जनाएको छ ।

Advertisement