January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलकाे नेतामा भुसाल चयन

2.6K

काठमाडौं- नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन् ।

Advertisement