January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

निर्वाचन आयोगले माधव र महन्थको पार्टी दर्ताको जानकारी संसद सचिवालयलाई पठायो

4.1K

काठमाडौं-  निर्वाचन आयोगले बुधबार दर्ता भएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक पार्टी नेपाल दर्ता भएको जानकारी संसद सचिवालयलाई गराएको छ ।

आयोगले आज (शुक्रबार) पत्र पठाउँदै माधवकुमार नेपालको नेतृृत्वमा (एकीकृृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी दर्ता भएको जानकारी दिएको हो ।

Advertisement