March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

3.2K

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषदको नियमित बैठक भएकाले विभिन्न मन्त्रालयगत एजेण्डामाथि छलफल हुने भएको छ ।

Advertisement