काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन (एक्रिडिटेसन)विधेयक २०७६’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology