July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

एमाले कार्यदलमा १० बुँदे सहमति (पूर्ण पाठ सहित)

340

काठमाडौँ, २७ असार : नेकपा (एमाले) एकताका लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेको छ। अब कार्यदलले गरेका सहमित नेतृत्वसमक्ष राख्ने नेता भीम रावलले जानकारी दिए ।