April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

चार देशमा पांच एयरलाइन्सले पाए उडान अनुमति(सुचीसहित)

2.6K

काठमाडौं– सरकारको एक सातामा पांच एयरलाइन्सलाई उडान अनुमति दिएको छ । मन्त्रिपरिषदको जेठ १३ मा बसेको बैठकले चीन, टर्की र कतारका लागि उडान खुला गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार अब ३ देशका लागि हवाइ उडान खुला भएको हो । त्यसैगरी भारतमा हुंदै आएको उडान पनि निरन्तर सुचारु हुनेछ ।

नागरीक उड्डयन प्राधिकरणकाअनुसार अब हरेक हप्ता ५ वटा नियमित उडान हुनेछन्। चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुने प्राधिकरणले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि सरकारले वैशाख तेस्रो सातादेखि हवाई उडानहरु रोकेको थियो ।

Advertisement

यस्तो छ उडान तालिका-