March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

जसपाको समर्थन ओलीलाई नै

1.7K

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने निष्कर्ष निकालेको छ ।

आज सिंहदरबारमा महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको हो । ओलीले आफ्ना माग सम्बोधन गरेको कारण आफ्नो समर्थन ओलीलाई नै हुने जसपाले बताएको छ ।

उता विपक्षी दलहरुले जसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बन्न अफर गरेपनि पार्टीले सो अफर अस्विकार गरेको छ । बैठकले आफ्ना नेताहरुलाई काठमाडौं नछाड्न पनि निर्देशन जारी गरेको छ ।

Advertisement