March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

प्रधानमन्त्रीले फेरि सपथ लिनु नपर्ने, सर्वोच्चले अन्तरिम आदेश दिएन

3.2K

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

Advertisement