April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ। सोचौं!: बाबुराम भट्टराई

2.6K

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष  बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको प्रस्ताव राखेको बताएका छन्।

यसअघि बाबुराम आफैं प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालुवाटार पुगेको भनाइ सार्वजनिक भएसँगै भट्टराईले आफू राष्ट्रिय सरकारको प्रस्ताव लिएर बालुवाटारमा ओलीलाई भेट्न गएको बताएका हुन्। 

mostbet

आफूले प्रधानमन्त्री ओलीलाई भेटेर देशमा देखिएको संकट समाधानका लागि राष्ट्रिय सरकारको प्रस्ताव राखेको भट्टराईले  सामाजिक सञ्जालमार्फत बताएका हुन्। 

Advertisement