May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

एमाले स्थायी कमिटीमा महिला प्रतिनिधित्व ‘शून्य’

365

काठमाडौं । नेकपा एमालेले शुक्रबार घोषणा गरेको स्थायी कमिटीमा महिला प्रतिनिधित्व शून्य छ ।

माधव नेपाल पक्षलाई हटाउँदै माओवादीबाट एमाले प्रवेश गरेकाहरुलाई समेटर घोषणा गरिएको स्थायी कमिटीमा महिला प्रतिनिधित्व शून्य देखिएको हो ।

समावेसी लोकतन्त्रको अभ्यास भइरहेको सन्दर्भमा गठित स्थायी कमिटी महिला प्रतिनिधित्व शून्य हुनु लज्जाको विषय बनेको छ ।

हेर्नुहोस पुरुषप्रधान स्थायी कमिटी–


१. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा बादल
५. विष्णु पौडेल
६. सुवास नेम्वाङ
७. शंकर पोखरेल
८. प्रदीप ज्ञवली
९. लेखराज भट्ट
१०. टोपबहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. विष्णु रिमाल
१३. छविलाल विश्वकर्मा
१४. पृथ्वीसुब्बा गुरुङ्ग
१५. रघुबीर महासेठ
१६. किरण गुरुङ
१७. केशव बडाल
१८. पुष्पराज कडेंल
१९. मणि थापा