April 24, 2024, Wednesday
२०८१ बैशाख १२
1:37:26 pm

२०७८ सालको बिदाको सूची सार्वजनिक [सूचीसहित]

4.9K

काठमाडौँ – सरकारले आउँदो वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमासमेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ ।

यस्तो छ राजपत्रमा प्रकाशित बिदाको सूचना :

Advertisement