February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

माधव नेपालसहित ५ नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रिय समिति बैठकको निर्णय

8.1K

काठमाडौँ – नेकपा एमालेको केन्द्रिय समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ५ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको समितिको बैठकले वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले उनीहरुले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्ष्पटीकरण सोध्ने निर्णय गरेको हो । नेता नेपाल समूहले बालुवाटारको बैठक असंबैधानिक भन्दै ओलीले बोलाएको बैठक अस्वीकार गर्दै आएका छन् ।

Advertisement