September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

रिहा भइन् रामकुमारी झाँक्री !

1.6K

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । अपराध महाशाखाबाट आज बिहान पक्राउ परेकी झाँक्री रिहा भएकी हुन् ।

राष्ट्रपतिविरुद्ध अमर्यादित र नैतिक आँच आउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी झाँक्रीलाई सोधपुछपछि महाशाखाले रिहा गरेको हो ।

Advertisement