November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सिन्धुपाल्चोकमा शेर्पा ‘शेर्पा लेखौं र लेखाऔं’ महाअभियान

२०७८ कार्तिक १८

4.5K

सिन्धुपाल्चोक । नेपाल शेर्पा समाजले ‘शेर्पा लेखौं र लेखाऔं’ महाअभियान चलाएको छ ।

नेपाल शेर्पा समाज, केन्द्रीय समितिको आयोजना र संघको जिल्ला नगरपालिका, गाउँपालिकाको संयुक्त प्रायोजनमा अभियान चलेको हो ।

नेपाल शेर्पा संघ उपाध्यक्ष च्येङा शेर्पा (साहिल)को प्रमुख अतिथिमा १२ राष्ट्रिय जनगणना २०७८ साल “शेर्पा लेखो शेर्पा लेखाओं” महाअभियान सचेतना तथा जागरण कार्यक्रम भव्यताका साथ नेपाल शेर्पा संघको केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो ।

Advertisement