झापा । झापामा हात्ती धपाउन राखेको तारमा छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान ८ बजे भद्रपुर १० केन्द्र मोडकी ५४ वर्षीया कल्पना राईको करेन्ट लागेर मृत्यु भएको हे ।
आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुँदा उनलाई करेन्ट लागेको हो प्रहरीले जनाएको छ ।