वीर्य मागेकी थियौ नि ! सम्बन्ध राखेरै गर्भवती हुन चाहन्छौ ?

कथाकार स्वप्निल निरवको कथा ‘प्रेमको रंग’को दोस्रो अंश… मोबाइल निकालेर उनलाई फोन गरेँ । तर फोन उठाइनन् । झनै छट्पटी भयो । साँच्चै उनी आइनन् भने ? कहिल्यै नभेटेको, नदेखेको मान्छेलाई कसरी बिश्वास गरेँ मैले ?दोहोर्‍याएर फोन गरेँ । यसपटक पनि उठेन । सवा सात पनि भइसकेछ । वरिपरीका केही टेवलमा जोडीहरु भरिभराउ छन् । … Continue reading वीर्य मागेकी थियौ नि ! सम्बन्ध राखेरै गर्भवती हुन चाहन्छौ ?