April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

ड्रोन आक्रमणपछि दुबई विमानस्थलमा उडान अवरुद्ध 

300

काठमाडौं । नजिकैको इन्धन भण्डारण ट्यांकमा ड्रोन प्रहारबाट आगो लागेपछि युएइको दुबई विमानस्थलमा उडान स्थगित भएको छ ।

सोमबार बिहान भएको आगलागी नियन्त्रणमा  आइसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

mostbet

अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो सातामा प्रवेश गर्दा खाडीसहित धेरै देशमा हवाई सेवा प्रभावित भएको छ । अमेरिकी आक्रमणको जवाफमा इरानले खाडी राष्ट्रमा रहेका पूर्वाधारमा प्रत्याक्रमण गरिरहेको छ । 

Advertisement