November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बेलायती प्रधानमन्त्री बोरिस जोनसन युरोप भ्रमणमा जाने

5.5K

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बोरिस युक्रेनी-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न युरोप भ्रमणमा जान लागेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जानेछन् ।

Advertisement