November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प

2.5K

फिलिपिन्समा भूकम्प ६ म्याग्निच्युटको गएको छ। सारंगानीबाट २३१ किलोमिटर टाढा शनिबार दिउँसो भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।

२३.९९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्पपछिको क्षतिबारे बताइएको छैन।

Advertisement