November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बेलायती प्रधानमन्त्रीले मागे महारानीसँग माफी

2.6K

लन्डन। लकडाउनका बीचमा पार्टी गरेकोमा बेलायतका प्रधानमन्त्री कार्यालयले बर्किघम प्यालेससँग माफी मागेको छ ।

प्रधानमन्त्रीलाई विश्वभर कोरोना महामारीको प्रकोप फैलिएको समयमा सरकारी आवास ‘१० डाउनिंग स्ट्रीट’का कर्मचारीमाथि दुई पार्टी आयोजना गरेको आरोप लागेको थियो ।

ड्यूक अफ एडिनबर्गको अन्तिम संस्कारको पूर्व संध्यामा आयोजना गरिएको उक्त पार्टीमा करीब ३० जना सहभागी भएका थिए ।

Advertisement