बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलबाट रिहा भएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान २७ दिनपछि जेलबाट बाहिर निस्किएका हुन् ।
आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology