March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

भारतमा भयानक चक्रवात : चार जहाज समुद्रमा डुब्यो

3.8K

काठमाडौं – भारतमा कोरोना लहरको महासंकटका बिच फेरी अर्को संकट आइलागेको छ । मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले चक्रवात आएको थियो । त्यो चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ । भारतको गुजरातको समुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ । कतै यस चक्रवातका कारण पहिरो समेत गएको पनि भारतीय अधिकारीहरुले जानकारी दिएका छन्

भारतमा केहि दिनदेखी आएको चक्रवातमा सयौं मानिस विस्तापित भएका छन् । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण चार ओटा जहाज फसेका छन् । उक्त जहाजमा ७१० मानिसहरु फसेका छन् र तीमध्ये २१५ जनालाई अहिलेसम्म उद्धार गरिएको भारतका संचार माध्यमले उल्लेख गरेका छन् ।

उक्त मानिसहरुलाई निकाल्ने क्रम जारी रहेको छ । फसेका मानिसलाइ नौसेनाका हेलिकप्टर मार्फत उद्धार गरिदै

Advertisement