November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जापान जाने यात्रुका लागि पिसिआर टेष्टमा नयाँ व्यवस्था

3.4K

काठमाडौं– नेपालबाट जापान जाने यात्रुका लागि पिसिआर टेष्टमा नयाँ व्यवस्था गरिने भएको छ।

जापानको सरकारले जुनसुकै मुलुकबाट आफ्नो देशमा आउने यात्रुका लागि नयाँ व्यवस्था जारी गरेको र सोही अनुसार गर्न भन्दै एयरलाइन्सहरुलाई सर्कुलर गरेको थियो।

सोही अनुरुप नेपाल एयरलाइन्सले पनि नयाँ व्यवस्थाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत उक्त विषय सर्कुलर गरेको छ।

Advertisement

जापनाले पिसिआर टेष्टका लागि नमुना संकलन गर्दा नाक तथा मुखबाट स्वाब निकालेकाे हुनु पर्ने र उक्त विषय रिर्पोटमा स्पष्ट रुपमा उल्लेख गरेको हुने पर्ने नयाँ व्यवस्था जारी गरेको छ।

यस्तो छ नयाँ व्यवस्था