November 17, 2025, Monday
२०८२ मंसिर १
1:37:26 pm

चीनको एक सरकारी कार्यालयमा बम विस्फोट हुदाँ चार जनाको मृत्यु

4K

काठमाडाैं- चीनको क्वाङ्चो शहर नजिक एक गाउँको सरकारी कार्यालयमा बम विस्फोट हुँदा चारजना मारिएका छन्।

विस्फोटमा परी अरु पाँचजना घाइते छन्।

सोमबार बिहान मिङजिङकाे गाउँ कमिटी कार्यालयमा एक व्यक्तिले घरैमा बनाएको बम विस्फाेट गराएका हुन्।  

Advertisement