November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकाको सुपरमार्केटमा आक्रमण हुदाँ १० को मृत्यु

3.1K

काठमाडौं–अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ।

अमेरिकी प्रहरीका अनुसार सुपरमार्केटमा एक बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको हो।

स्थानीय समयअनुसार सोमबार दिउँसो साढे दुई बजे घटना भएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको बताइएको छ।