January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

सामाजिक सञ्जालमा भाइरल वाइडेन विमानको सिँढी चढ्दाको भिडियो

3K

काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा उनी एयरक्राफ्टको सिँढी चढ्दै गर्दा तीनपटक लड्खडाएको देखिएको छ। यद्यपि, उनलाई कुनै चोटपटक नलागेको ह्वाइट हाउसले जनाएको छ।

सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरुले ७८ वर्षीय वाइडेनको स्वास्थ्य अवस्था ठिक नभएको बताएका छन्। तर, ह्वाइट हाउसले भने यसको खण्डन गर्दै वाइडेन हावाको झोकाले लड्खडाएको जानकारी दिएको छ।

mostbet